२०८३ साउन १२ मंगलबार

दार्चुलाको किम्तडी ठण्याकाठामा अवरुद्ध सडक सञ्चालनमा आयो

ई आर्थिक    शनिबार, फाल्गुन १७ २०८१
4.2K
Shares
दार्चुलाको किम्तडी ठण्याकाठामा अवरुद्ध  सडक सञ्चालनमा आयो

ई-आर्थिक, खंलगा ।  दार्चुलाको महाकाली नगरपालिका-५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ।

आज बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए।

सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij