२०८३ साउन ११ सोमबार

सुनको मूल्य बढ्यो,आज कतिमा हुदै कारोबार ?

ई आर्थिक    बिहिबार, पौस २५ २०८१
4.3K
Shares
सुनको मूल्य बढ्यो,आज कतिमा हुदै कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बिहीबार  सुन प्रतितोला ८ सय रूपैयाँले  बढेको हो  भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

बुधबार प्रतितोला एक लाख ५२ हजार पाँचसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज  प्रतितोला एक लाख ५३ हजार ३ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी बिहीबार प्रतितोला एक हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो साता बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij