२०८३ साउन १२ मंगलबार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदै कारोबार ?

ई आर्थिक    सोमबार, मंसिर १७ २०८१
4.2K
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदै कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्यमा  प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदीको  प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij