२०८३ साउन १२ मंगलबार

मन्त्रिपरिषद् बैठकको १२ निर्णय, के के छन् बैठकका निर्णयहरु ? 

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०८१
3K
Shares
मन्त्रिपरिषद् बैठकको  १२ निर्णय, के के छन् बैठकका निर्णयहरु ? 

ई-आर्थिक, काठमाडौं । मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिए ।

मन्त्री गुरुङले  ठूलो खोला जलविद्युत आयोजना २२० प्रसारण लाईन निर्माण गर्न म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाको राष्ट्रिय वनको ६.०६ हेक्टर  जग्गा प्रयोग गर्ने दिने बैठकले गरेको जानकारी दिए । साथै मन्त्री गुरुङले  जन शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमार्ण पुर्जा र भिषा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिए।

के के छन् बैठकका निर्णयहरु ? 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij