२०८३ साउन ११ सोमबार

काठमाडौं महानगरपालिकाले भत्काएको न्यूरोडको बाटो विवादका बिच सडक डिभिजनले ग¥यो कालोपत्रे

ई आर्थिक    सोमबार, जेष्ठ २१ २०८१
7.9K
Shares
काठमाडौं महानगरपालिकाले भत्काएको न्यूरोडको बाटो विवादका बिच सडक डिभिजनले ग¥यो कालोपत्रे

ई–आर्थिक, काठमाडौं । अन्ततः विवादका बिच फुटपाथ बढाउनका लागि काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गरेको छ ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।

भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो । सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij