२०८३ असोज ८ बिहिबार

ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माग्रेशन हुँदै, केही समय सेवा अवरुद्ध हुने

ई आर्थिक    सोमबार, माघ २९ २०८०
7.3K
Shares
ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माग्रेशन हुँदै, केही समय सेवा अवरुद्ध हुने

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले आइतबार एक सुचना प्रकाशन गर्दै बैंकिंग सेवाको सिस्टम अपग्रेड तथा डाटा माग्रेशन भईरहेकाले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवा बन्द रहने बैंकले एक सूचनामार्फत जानकारी दिएको हो ।

उक्त कार्य सम्पन्न नभएसम्म अवरुद्ध हुनेछ बैंककले जानकारी दिएको छ । बैंकले यसबाट आफ्ना ग्राहक वर्गमा परेको असुविधाका लागि क्षमा पनि मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij