२०८३ साउन १४ बिहिबार

चीनद्वारा एसक्युएक्स-१ व्यावसायिक वाहक रकेट प्रक्षेपण

ई आर्थिक    सोमबार, पौस २ २०८०
6.9K
Shares
चीनद्वारा एसक्युएक्स-१ व्यावसायिक वाहक रकेट प्रक्षेपण

काठमाडौं । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।

स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । यो एसक्युएक्स-१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij