२०८३ साउन ११ सोमबार

चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा

ई आर्थिक    बिहिबार, भाद्र २१ २०८०
4.6K
Shares
चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा

काठमाडौं । चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको नान्शा बन्दरगाहबाट दक्षिण अमेरिकाको पूर्वी भगमा नयाँ नियमित सिधा ढुवानी सेना सञ्चालनमा आएको हो । उद्घाटन समारोहमा एक कार्गो जहाज बन्दरगाहबाट ब्राजिल प्रस्थान गरेको थियो ।

बन्दरगाहका अधिकारीका अनुसार यो सेवा यस वर्ष ब्रिक्स देशको बैठकमा छलफल भएअनुसार सुचारु भएको ब्रिक्स देशका लागि पाँचौँ अन्तर्राष्ट्रिय समुद्री मार्ग हो । जसले दक्षिण अमेरिका र ग्वाङडोङ-हङकङ-मकाओ ग्रेटर बे क्षेत्रबीचको व्यापारलाई वृद्धि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij