२०८३ साउन २२ शुक्रबार

श्री एयरलाइन्स आज नउड्ने, सबै उडान स्थगित गरेर प्राविधिक परीक्षण गर्दै

ई आर्थिक    आइतबार, असार १७ २०८०
9.4K
Shares
श्री एयरलाइन्स आज नउड्ने, सबै उडान स्थगित गरेर प्राविधिक परीक्षण गर्दै

ई–आर्थिक, काठमाडौं । श्री एयरलाइन्स आज कुनैपनि उडान नगर्ने भएको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि उडान स्थगित गरेको एयरलाइन्सले जनाएको छ ।

सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij