२०८३ साउन ११ सोमबार

भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोप लागेका पूर्व सांसद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

ई आर्थिक    सोमबार, जेष्ठ १ २०८०
4.5K
Shares
भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोप लागेका पूर्व सांसद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

ई–आर्थिक, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

उनले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij