२०८३ भाद्र २९ सोमबार

नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्सको सेयर प्रत्याभूति गर्ने

ई आर्थिक    बुधबार, चैत्र १५ २०७९
7.2K
Shares
नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्सको सेयर प्रत्याभूति गर्ने

ई–आर्थिक, काठमाडौं । नागरिक लगानी कोषले आइर्.एम.ई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन ।

उक्त इन्सोरेन्सको १ सय रुपैँया पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij