२०८३ साउन ११ सोमबार

जिडब्लुएम गाडीको ‘बाइ ग्रेट, सेभ बीग’ अफर

ई आर्थिक    सोमबार, माघ १६ २०७९
7.5K
Shares
जिडब्लुएम गाडीको ‘बाइ ग्रेट, सेभ बीग’ अफर

ई–आर्थिक, काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्सले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बीग’ अफर ल्याएको छ ।

यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जिडब्लुएमका सबै प्रकारको गाडीहरुमा मान्य हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकहरुप्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’ अफर सार्वजनिक गरेको र अफरबाट ग्राहकहरुलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij