२०८३ साउन १० आइतबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई गोली हानियो

ई आर्थिक    बिहिबार, कार्तिक १७ २०७९
5.5K
Shares
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई गोली हानियो

ई–आर्थिक, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई गोली हानिएको छ । गुजरांवाला शहको अल्लाहवाला चौकमा पूर्व प्रधानमन्त्री खानमाथि आक्रमण भएको हो ।

खानको खुट्टामा गोली लागेको पाकिस्तान प्रहरीले पुष्टि गरेको छ । कन्टेनरमा चढेर र्यालीमा सहभागी भैरहेका बेला खानमाथि आक्रमण भएको हो ।

उनीसँगै पाकिस्तान तहरिक ए–इन्साफ पार्टी केहि नेता तथा कार्यकर्ता पनि घाइते भएका छन् । खानलाई उपचारका लागि लाहोर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij