ई–आर्थिक, काठमाडौं । लघु बीमा कम्पनीका आवेदन दिने समय सकिएको छ । आवेदन दिने समय सीमा सकिदा लघु बीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा आवेदन परेका छ्न ।
बीमा समितिले भदौ ५ गते लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो ।
आवेदन दिने अन्तिम दिन असोज १३ गते अपरान्ह १२ बजे भित्र ३१ वटा आवेदन परेको हो ।