२०८३ साउन ११ सोमबार

कान्तिपुर टिभीले प्रिमियममा साढे सात लाख कित्ता आईपीओ निष्काशन गर्ने

ई आर्थिक    शुक्रबार, असार ३१ २०७९
4.1K
Shares
कान्तिपुर टिभीले प्रिमियममा साढे सात लाख कित्ता आईपीओ निष्काशन गर्ने

ई–आर्थिक, काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा प्रिमियममा साढे सात लाख कित्ता बराबरको आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ जारी गर्ने प्रयोजनका लागि टेलिभिजन नेटवर्कले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । सो सम्झौता पत्रमा कान्तिपुर टिभिका तर्फबाट अध्यक्ष कैलाश सिरोहिया र सानिमा क्यापिटलका सिईओ भिष्मराज चालिसेले हस्ताक्षर गरे ।

आगामी आर्थिक वर्षभित्र प्रिमियममा आईपीओ जारी गर्ने तयारी सहित अघि बढेको सानिमा क्यापिटलका सिईओ चालिसेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij