२०८३ साउन १० आइतबार

डिशहोम स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा सहभागी

ई आर्थिक    बुधबार, असार २२ २०७९
3.4K
Shares
डिशहोम स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा सहभागी

ई–आर्थिक, काठमाडौं । स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको अखिल नेपाल क्षेत्रीय प्रतियोगिता हो जसले स्थानीय नवप्रवर्तनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गर्दछ ।

यो विश्वव्यापी प्रतिस्पर्धा हो जसले विश्वव्यापी स्टार्टअपहरूलाई भेट्ने अवसर प्रदान गर्दछ, विश्वभरी नयाँ सम्झौताहरूमा पहुँच प्रदान गर्दछ, लगानीकर्ताहरू र कर्पाेरेट प्रतिनिधिहरूसँग नेटवर्क निर्माण गर्न मद्दत गर्दछ, कर्पाेरेट कम्पनीहरू र लगानीकर्ताहरू यस प्रतियोगिताका सहभागी हुन र नेटवर्किङको फाइदाहरू, लगानीका अवसरहरू, क्षेत्रका विज्ञहरूसँग भेट्न सक्नेछन् ।

यिनै कुरालाई मध्यनजर गर्दै डिशहोमले पनि आफ्नो सहभागिता जनाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij