२०८३ साउन ११ सोमबार

मिथिला लघुवित्तको सीईओ राउतको कार्यकाललाई निरन्तरता

ई आर्थिक    बुधबार, जेष्ठ ४ २०७९
5.1K
Shares
मिथिला लघुवित्तको सीईओ राउतको कार्यकाललाई निरन्तरता

ई–आर्थिक, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सत्यदेव राउतलाई निरन्तरता दिइएको छ । लघुवित्तले राउतलाई आगामी ४ वर्षका लागि सीईओ बनाएको हो ।

राउतको कार्यकाल जेठ ५ गते सकिँदै थियो । सो अघि नै अर्थात् जेष्ठ २ गते बसेको सञ्चालक समितिको बैठकले राउतलाई पुनः नियुक्ति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij