२०८३ साउन ११ सोमबार

एसईईको परीक्षा मिति तोकियो, जेठ १३ गतेदेखि २४ सम्म सञ्चालन हुने

ई आर्थिक    मंगलबार, फाल्गुन २५ २०७७
10K
Shares
एसईईको परीक्षा मिति तोकियो, जेठ १३ गतेदेखि २४ सम्म सञ्चालन हुने

ई–आर्थिक, काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को मिति तोकिएको छ । आज बसेको परीक्षा बोर्डको निर्णय अनुसार एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो ।कोभिड–१९ का कारण अन्यौल बनेको परीक्षाको आज टुङ्गो लागेको हो ।

अघिल्लो वर्ष कोभिड १९ को संक्रमणका कारण विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरी ग्रेड निर्धारण गरिएको थियो । तर कोभिड संक्रमण कम भएसँगै यसपटक भने मिति नै तोकेर प्रत्यक्ष परीक्षा गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij