२०८३ साउन ११ सोमबार

नागरिक लगानी कोष कर्मचारी युनियनद्वारा पूर्वकर्मचारीद्वय सम्मानित

ई आर्थिक    शनिबार, फाल्गुन १ २०७७
5.2K
Shares
नागरिक लगानी कोष कर्मचारी युनियनद्वारा पूर्वकर्मचारीद्वय सम्मानित

ई–आर्थिक, काठमाडौं । नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पुर्वकर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दहाललाई सम्मान गरेको छ । सम्मान स्वरुप युनियनले मायाको चिनो पनि प्रदान गरेको थियो । युनियनद्वारा आयोजित बनभोज तथा बिदाई कार्यक्रममा उनीहरुलाई सो सम्मान गरिएको हो ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सबै कर्मचारीहरुको अथक मिहेनतको कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताए ।

त्यसैगरी युनियनका अध्यक्ष सुरेश चालिसे एवं सचिव नेत्र थापा लगायतले सेवा निवृत भएका पुर्वकर्मचारीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij