२०८३ साउन ११ सोमबार

ग्लोबल आइएमई बैंकद्वारा सुर्खेतमा न्यानो कपडा वितरण

ई आर्थिक    आइतबार, पौस २६ २०७७
6.3K
Shares
ग्लोबल आइएमई बैंकद्वारा सुर्खेतमा न्यानो कपडा वितरण

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई सो न्यानो कपडा वितरण गरेको हो ।

बैकले आफ्नो १४औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कपडा वितरण गरेको जानकारी दिएको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij