२०८३ भाद्र ३० मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा किरण कुमार श्रेष्ठ पुनः नियुक्त

ई आर्थिक    शुक्रबार, चैत्र २८ २०७६
13.1K
Shares
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा किरण कुमार श्रेष्ठ पुनः नियुक्त

ई आर्थिक, काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले श्रेष्ठलाई अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो।

लामो बैंकिंङ अनुभव संगालेका सीईओ श्रेष्ठले थप चार वर्ष आफ्नो पद सम्हाल्नेछन्। उनले चार वर्षको आफ्नो कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij