२०८३ भाद्र ३१ बुधबार

बैंक अफ काठमाण्डूले मनायो २५औं वार्षिकोत्सव

ई आर्थिक    मंगलबार, चैत्र ४ २०७६
3.5K
Shares
बैंक अफ काठमाण्डूले मनायो २५औं वार्षिकोत्सव

ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । बैंकको प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवको अवसरमा जारी विज्ञप्तीमा बैंकले आफ्ना ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij