२०८३ साउन ९ शनिबार

नेपाल एसबिआई बैंक र फोन पेबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

ई आर्थिक    आइतबार, चैत्र २ २०७६
3.8K
Shares
नेपाल एसबिआई बैंक र फोन पेबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

ई आर्थिक, काठमाडौं। नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएको छ ।

उक्त  सम्झौतापत्रमा एसबिआई बैंकको तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गाे र फोन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले हस्ताक्षर गरेका छन् ।

उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij