२०८३ भाद्र ३१ बुधबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १०% छुट

ई आर्थिक    बिहिबार, फाल्गुन २२ २०७६
5.2K
Shares
बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १०% छुट

ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरी, अनामनगरमा १० प्रतिशत छुट पाउने भएका छन्।

बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीूले हस्ताक्षर गरे ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij