२०८३ साउन १२ मंगलबार

नेप्सेद्वारा सिर्जना फाइनान्स र महुली लघुवित्तको सेयर कारोबार रोक्का

ई आर्थिक    बिहिबार, माघ ९ २०७६
6.7K
Shares
नेप्सेद्वारा सिर्जना फाइनान्स र महुली लघुवित्तको सेयर कारोबार रोक्का

ई–आर्थिक, काठमाडौं । मर्जर प्रक्रियामा रहेका दुई कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोक्का गरेको दुई कम्पनीमा श्रृजना फाइनान्स र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् । सनराईज बैंकले श्रृजना फाइनान्सलाई खरिद गर्ने भएको छ ।

महुली लघुवित्त र नविकरण लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिदै छन् । दुबै कम्पनीबीच यस सम्बन्धि संझौता सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij