२०८३ भाद्र ३१ बुधबार

अनाथ विद्यार्थीहरुलाई प्राइम कमर्सियल बैंकको न्यानो स्वेटर र भोजन

ई आर्थिक    मंगलबार, पौस २९ २०७६
6.1K
Shares
अनाथ विद्यार्थीहरुलाई प्राइम कमर्सियल बैंकको न्यानो स्वेटर र भोजन

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बाल सारथी एकेडेमी, जयवागेश्वरीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजन समेत गरायो ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायण दास मानन्धरबाट उक्त न्यानो स्वेटर वितरण गरिएको बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij