२०८३ भाद्र ३० मंगलबार

बैंकहरुलाई पनि नेपाल भ्रमण वर्षको लोगो प्रयोग गर्न राष्ट्र बैंकको निर्देशन

ई आर्थिक    आइतबार, पौस २० २०७६
13.5K
Shares
बैंकहरुलाई पनि नेपाल भ्रमण वर्षको लोगो प्रयोग गर्न राष्ट्र बैंकको निर्देशन

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्षको लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक विशेष सूचनामार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो । साथै केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप केन्द्रित गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij