२०८३ साउन ११ सोमबार

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म धक्का

ई आर्थिक    शनिबार, पौस ५ २०७६
5.7K
Shares
अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म धक्का

एजेन्सी– अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको धक्का भारतमा समेत महशुस भएको छ । अपराह्न पाँच बजे भूकम्पको धक्का उत्तर भारतमा महशुस भएको हो । भूकम्पबारे भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij