२०८३ साउन ११ सोमबार

जमैकन सुन्दरी बनिन विश्व सुन्दरी, अनुष्का श्रेष्ठ दुई अवार्डसहित टप १२ मा पर्न सफल

ई आर्थिक    आइतबार, मंसिर २९ २०७६
9.6K
Shares
जमैकन सुन्दरी बनिन विश्व सुन्दरी, अनुष्का श्रेष्ठ दुई अवार्डसहित टप १२ मा पर्न सफल

ई–आर्थिक, काठमाडौं । बेलायतमा सम्पन्न विश्व सुन्दरी प्रतियोगितामा जमैकाकी सुन्दरी टोनी एन्ना सिंह विश्व सुन्दरी घोषित भएकी छन् । २३ वर्षीया जमैकन सुन्दरीलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो ।

उनले भारत, फ्रान्स, ब्राजिल र नाइजेरियन सुन्दरीलाई पछि पार्दै विश्व सुन्दरीको ताज पहिरिएकी हुन्। नेपालकी अनुष्का श्रेष्ठ टप १२ मा पर्न सफल भइन् ।

अनुष्काले मल्टिमिडया र ब्यूटि एण्ड प्रपोज अवार्ड जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij