२०८३ असोज २ शुक्रबार

एउटै बोकाको मुल्य दुई लाख ९० हजार

ई आर्थिक    बुधबार, कार्तिक २७ २०७६
6K
Shares
एउटै बोकाको मुल्य दुई लाख ९० हजार

ई–आर्थिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले एउटै बोका २ लाखा ९० हजारमा विक्री गरेका छन् । बोयर जातको उक्त बोका ८० किलोको रहेको छ ।

शुद्ध बोयर जातको उक्त बोकालाई नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गरेका छन् ।

एउटै बोकाले ठूलो मूल्य उपलब्ध गराए पछि किसान उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij