२०८३ साउन ९ शनिबार

सदुरपश्चिम प्रदेश वचत तथा ऋण संघ सहकारीको तदर्थ संघ गठन

ई आर्थिक    बुधबार, असार १८ २०७६
6.6K
Shares
सदुरपश्चिम प्रदेश वचत तथा ऋण संघ  सहकारीको तदर्थ संघ गठन

ई–आर्थिक, काठमाडौं । सदुरपश्चिम प्रदेश वचत तथा ऋण संघ सहकारीको तदर्थ संघ गठन भएको छ । कञ्चनपुरका माधवप्रसाद जोशीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति गठन भएको हो ।

कहाँबाट को–को चयन भए कार्यसमितिमा ?
अध्यक्ष : माधवप्रसाद जोशी, कञ्चनपुर
उपाध्यक्ष : सुरतबहादुर खड्का, बाजुरा
सचिव : तुलसी शर्मा, कैलाली
कोषाध्यक्ष : शेरसिंह कार्की, बैतडी
सदस्य : खगेन्द्रप्रसाद धमला, कैलाली
सदस्य : अम्बर बहादुर पुन
सदस्य : मिना बिष्ट , कैलाली
सदस्य : दिपक बडुवाल
सदस्य : अम्बिका चौधरी, कञ्चनपुर
सदस्य : मोहन चन्द , कञ्चनपुर
सदस्य : पदमराज जोशी ,
सदस्य : भक्त बहादुर आले
सदस्य : हेमराज बिष्ट , बझाङ
सदस्य : मोनिका कुमारी शाह,
सदस्य : श्यामसिंह सामन्त

लेखा समिति पदाधिकारीहरु
संयोजक : डिल्ली प्रसाद शर्मा , कञ्चनपुर
सदस्य : पुस्प तिमल्सिना , अछाम
सदस्य : गिता जैसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij