२०८३ साउन १२ मंगलबार

कालिका लघुवित्तले शेयर लाभांश दिने

ई आर्थिक    बिहिबार, मंसिर २० २०७५
3.3K
Shares
कालिका लघुवित्तले शेयर लाभांश दिने

काठमाडौँ, २० मङ्सिर : कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत शेयर लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । संस्थाको हाल चुक्ता पूँजी रु १० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij