२०८३ साउन ९ शनिबार

इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

ई आर्थिक    शुक्रबार, असार १५ २०७५
3.6K
Shares
इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, १५ असार : सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij