२०८३ साउन ११ सोमबार

चीनले ध्वनि भन्दा पाँच गुणा तीब्र गतिको विमान बनाउने !

ई आर्थिक    आइतबार, फाल्गुन २० २०७४
6.3K
Shares
चीनले ध्वनि भन्दा पाँच गुणा तीब्र गतिको विमान बनाउने !

समाचारमा उल्लेख भए अनुसार ध्वनिको गति भन्दा कम गतिलाई सबसोनिक भनिन्छ । अहिलेका विमानहरु सबसोनिक हुन् । सुपरसोनिकको अवधारणा भनेको ध्वनिको भन्दा तिब्र गति हो ।सुपरसोनिकको गति ध्वनिको भन्दा पाँच गुणसम्म हुनसक्छ । हाइपरसोनिकको गति भने ध्वनिको भन्दा पाँच गुणाभन्दा बढी गतिको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij