२०८३ साउन ११ सोमबार

मेक्सिकोमा शक्तिशाली भूकम्प

ई आर्थिक    शनिबार, फाल्गुन ५ २०७४
3.9K
Shares
मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकाको ओसाका टापुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाइएको छ । भूकम्प चेतावनी सिस्टमले भूकम्पको संकेत दिएपछि मान्छेहरु घर छोडेर सडकमा भागेको थिए । भूकम्पका कारण कुनै मानवीय क्षति भएको विवरण भने हालसम्म प्राप्त नभइसकेको खबरमा जनाइएको छ ।

भूकम्पका कारण सुनामीको खतरा नरहेको प्रशान्तमहासागर सुनामी चेतावनी सेन्टरले जानकारी दिएको छ।

गत सेप्टेम्बरमा पनि मेक्सिकोमा दुई शक्तिसाली भूकम्प गएका थिए । ८ सेप्टेम्बरमा गएको ८.१ म्याग्निच्यूडभूकम्पका कारण ९० जनाको मृत्यु भएको थियो भने । १९ सेप्टेम्बरमा गएको ७.१ भूकम्पका कारण २१६ जनाको मृत्यु भएको थियो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij