२०८३ साउन ९ शनिबार

कमिशन खान दलालहरु सक्रिय : शंकाको घेरामा सेनाको जहाज खरिद

ई आर्थिक    सोमबार, भाद्र २६ २०७४
5.7K
Shares
कमिशन खान दलालहरु सक्रिय : शंकाको घेरामा सेनाको जहाज खरिद

२६ भदौ, काठमाडौं । नेपाली सेनाले खरिद गर्ने सैन्य बन्दोबस्तीका सामग्र हुन् वा अर्बौका हवाई जहाज खरिदको विषय होस्, संसद सरकार, सार्वजनिक लेखा समिति, सार्वजनिक तथा अनुगमन कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान अयोग, सतर्कता केन्दै कहिँकतै बाट पनि प्रश्न उठाउने गरिदैन ।

राष्ट्रघाती नेपाली सेनालाई गुणस्तरीय र स्पेसियफिकेशन अनुसारको मालसामान वा हावाई जहाज सप्लाई नगरे पनि कहीकतैबाट अनुगमन गरिदैन ।

सत्राका दलालहरु र राजनीतिक शक्ति केन्द्रका लोभीपापीहरुलाई करोड मात्र होईन अर्ब रुपैयाँको प्रलोभनमा पारेर विगतमा एमआई १७ भी ५ मेल्ट्र भर्सनका नाममा स्पेसिफिकेशनभन्दा फरक र सामान्य हेलिकप्टरहरु सप्लाई गरेर राष्ट्र र नेपाली सेनालाई ठुलो आर्थिकभार पार्दै आएका छन् ।, आज सोमबार प्रकाशित साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij