२०८३ साउन ११ सोमबार

आजबाट उठ्दैछ उपत्यकाको फोहोर : यसरी मिल्यो कुरा

ई आर्थिक    आइतबार, भाद्र २५ २०७४
3.6K
Shares
आजबाट उठ्दैछ उपत्यकाको फोहोर : यसरी मिल्यो कुरा

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ ।

ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो ।

शनिबार काठमाडण्डौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठ्ने भएको महानगरपालिकाले जानकारी दिएको छ ।

ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई  दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरुले फोहोर फाल्न अवरोध गरेका थिए ।

महानगरले आवास प्रभावितलाई प्रतिस्क्वायर मिटर बार्षिक ५० रुपैयाँ दिँदै आएकोमा नयाँ आर्थिक बर्षदेखि उक्त रकम घटाएको कारण स्थानीयले विरोधस्वरुप फेहोर फाल्न अवरोध गरेको छ ।आजको नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij