२०८३ साउन ९ शनिबार

भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने कांग्रेसको माग : बैठक दुई सातादेखि स्थगित

ई आर्थिक    मंगलबार, भाद्र ६ २०७४
2.3K
Shares
भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने कांग्रेसको माग : बैठक दुई सातादेखि स्थगित

६ भदौ, काठमाडौं । भ्रष्टचारको दोषी व्यक्तिले कैद सजाय भुक्तान गरेको मितिले तीन बर्षपछि निर्वाचनमा भाग लिन पाउने व्यवस्था राख्नुपर्ने कांग्रेस नेतृत्वको दबाबका कारण राज्यव्यवस्था समितिको बैठक दुई सातादेखि स्थगित भएको छ ।

यो विषयले अहिले कांग्रेसभित्र विवाद सिर्जना गरेको छ । राज्यव्वस्था समितिका सदस्य आनन्द प्रसाद ढुंगानासहित १९ जनाले भ्रष्टाचार आरोपमा कैद सजाय भोगेको तीन बर्षपछि निर्वाचनमा भाग लिन पाइने व्यवस्था राख्नुपर्ने भन्दै दुईवटै विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij