२०८३ साउन ९ शनिबार

राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन

ई आर्थिक    बिहिबार, भाद्र १ २०७४
2.7K
Shares
राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन

१ भदौ, काठमाडौं । बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।

महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन ।

हेलिकप्टरबाट राहत सामग्री झार्ने सवालमै स्थानीय राजनीतिक नेताहरुले आफु अनुकुल दबाब दिने गथरेको एक प्रहरी अधिकृतले बताए । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij