२४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ ।
२०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् ।
२०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए । आजको दृष्टि साप्ताहिकबाट