२०८३ साउन ९ शनिबार

राजनीतिक दलका ठूलो नेताहरूद्वारा २७ करोड २३ लाख दुरुपयोग

ई आर्थिक    बिहिबार, साउन १९ २०७४
3.2K
Shares
राजनीतिक दलका ठूलो नेताहरूद्वारा २७ करोड २३ लाख दुरुपयोग

१९ साउन, काठमाडौं । सरकार फेरिए पिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दुरुपयोग गरिरहेका छन् ।

२०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन् । कानूनविना गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले निर्णय गरी वितरिक आर्थिक सहायता पहुँचवालाको हातमा पुगेको हो ।अाजकाे नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij