२०८३ साउन ९ शनिबार

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

ई आर्थिक    मंगलबार, साउन १७ २०७४
3K
Shares
माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

१७ साउन, सल्यान । नेकपा(माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ ।

जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij