२०८३ साउन १० आइतबार

आयल निगमभित्रको अर्को ठूलो ‘काण्ड’ बाहिरियो

ई आर्थिक    सोमबार, साउन १६ २०७४
3.9K
Shares
आयल निगमभित्रको अर्को ठूलो ‘काण्ड’ बाहिरियो

१६ साउन, काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ ।

सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij