२०८३ साउन १० आइतबार

४० प्रतिशत होटल बुकिङ रद्ध

ई आर्थिक    आइतबार, साउन १५ २०७४
3.8K
Shares
४० प्रतिशत होटल बुकिङ रद्ध

१५ साउन, काठमाडौं । नेपालमा बार्षिक ३० देखि ४० प्रतिशतसम्म होटल बुकिङ रद्ध हुने गरेको पाईएको छ ।

पछिल्लो समय ट्राभल कमपनीहरुले बुकिङ धेरै गर्ने र अन्तिम समयमा भने विभिन्न कारण देखाउँदै रद्ध गर्ने क्रम बढ्दै गएको सरोकारवालाहरु बताउँछन् ।

सिजन सुरु हुनुभन्दा अगाडी होटल बुकिङ ९० प्रतिशतसम्म पुग्ने गरे पनि बुकिङ रद्ध हुँदा प्रयतेक बर्ष कुल अकुपेन्सीमा असर पार्ने गरेको छ । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij