२०८३ भाद्र ३० मंगलबार

पार्टीको साधारण सदस्य नै नरहने गरी कांग्रेसबाट ५ जना निष्कासित, को-को परे ?

ई आर्थिक    आइतबार, असार २५ २०७४
5.5K
Shares
पार्टीको साधारण सदस्य नै नरहने गरी कांग्रेसबाट ५ जना निष्कासित, को-को परे ?

२५ असार, गोरखा । स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।

समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ ।

तामाङ, अम्गाई र लामिछाने अर्को पार्टीबाट र काप्री बागी उम्मेदवार उठेको उजुरी जिल्ला कार्यसमितिमा आएको छ । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij