१६ असार, उदयपुर । उदयपुरको पछिल्लो मतपरिणाम अनुसार धेरै सिट जित्नेमा नेकपा एमाले केन्द्र पहिलो भएको छ । अहिलेसम्मको जानकारीअनुसार ताप्ली गाँउपािलका वडा नं १ मा ४३६ मत सहित गाेबिन्द बिक्रम सेन र वडानं २ मा ३२४ मत सहित धर्मध्वज तामाङ एमालेबाट बिजयी भएका छन् । वडानं १ वडाध्यक्ष एमालेका रूद्र कर्की वडानम्बर ३ दुर्गराज खड्का र वडानं ५ पाण्डव राई प्यानल सिहत विजयी भएका छन्। त्यस्तै ताप्ली गाउपालिका प्रमुख स्वतन्त्र उमेदवार पदमबबहादुर तामाङ बिजयी भएका छन् भने उप प्रमुखमा एमालेकी कमलामाया राई र पाँचैवटा वडामा एमालेका वडाध्यक्ष बिजयी भएका छन् ।
जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहेका छन् । नगरपालिका मध्य दोश्रो ठुलो मतदाता रहेको चौदण्डीगढी नगरपालिकामा भने हिजो बेलुकी देखि मतगणना स्थगित भएको छ । एमालेका कार्यकर्ताहरुले मतगनणा स्थल अगाडि तोड्फोड गर्न खोजे पछी मतगनणा स्थगित भएको थियो । मतगणना कसरी सुरु गर्ने भन्नेबारे सर्वदलीय बैठकभै रहेको छ । प्राप्त समाचार अनुसार बिजयीहरूकाे औपचारिक घाेषणा गर्न बाँकी नै छ ।
१. बेलका नपा
नेका मेयर अशाेक कार्की ११४५उप ९२५
एमाले; मेयर दुर्गकुमार थाप ७२९ उप७७०
मा के मेयर रमणा भट्टराई २७३ उप २५२
२. चाैदण्डीगढी नपा
नेका मेयर खगेन्द्र राई ११२५ उप ११३०
एमाले मेयर नरेन्द्र राउत १०४९ उप ९२०
मा के मेयर कुमारसिहं कार्की ७९०उप ७३८
३.त्रियुगा नपा गाईघाट
एमाले मेयर बलदेब चाैधरी ५५० उप ४९७
नेका मेयर वसन्त बस्नेत ५८६ उप६३९
मा के मेयर किरण राई ६३६ उप ६३५
४. कटारी नपा
एमाले मेयर ज्ञानेन्द्र श्रेष्ठ ५२५ उप ४३९
ज्ञानेन्द्रमानसिहं राउत नेका मेयर ४६८ उप ४६१
केपी बराल मा के मेयर ३७८ उप ३६८
५. राैतामाई गाँउपालिका
गजेन्द्र खड्का एमाले प्रमुख २८०उप
भुपेन्द्रबहदुर थापा नेका प्रमुख १२२उप
बिरेन्द्र मगर मा के प्रमुख १४९ उप
वडानं १ वडाध्यक्ष एमालेका रूद्र कर्की वडानम्बर ३ दुर्गराज खड्का वडानं ५ पाण्डव राई प्यानल सिहत विजयी
६. उदयपुर गढी गाउँपालिका
एमाले प्रमुख मानबहादुर केप्छाकी १२४७ उप ११८७
नेका प्रमुख जितबहादुर खड्का ११०५ उप ११३३
माके प्रमुख देबकुमार गिरी ११२ उप
७. सुनकाेशी गाँउपालिका
एमाले प्रमुख भलराज राई उप
नेका प्रमुख पुष्पलाल राई उप
माके प्रमुक मेजरकुमार राई उप
काे मतगणनाकाे विवरण अाउन बाँकी ।
८. ताप्ली गाँउपालिका
प्रमुख स्वतन्त्र उमेदवार पदमबबहादुर तामाङ बिजयी ।उप प्रमुखमा एमालेकी कमलामाया राई र पाँचैवटा वडामा एमालेका वडाध्यक्ष बिजयी ।
ताप्ली गाँउपािलका वडानं १ मा ४३६ मत सहित गाेबिन्द बिक्रम सेन र वडानं २मा ३२४ मत सहित धर्मध्वज तामाङ एमालेबाट बिजयी ।