२०८३ साउन १२ मंगलबार

बिहानै सकियो मतदान, ३० जना मतदाता रहेको केन्द्रमा २८ जनाले गरे मतदान

ई आर्थिक    बुधबार, असार १४ २०७४
5.6K
Shares
बिहानै सकियो मतदान, ३० जना मतदाता रहेको केन्द्रमा २८ जनाले गरे मतदान

१४ असार, बाजुरा । बाजुराको हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।

matadana

तीस जना मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij