२०८३ साउन ९ शनिबार

भोलि शीर्ष नेता को कहाँ मत हाल्दै?

ई आर्थिक    मंगलबार, असार १३ २०७४
4.8K
Shares
भोलि शीर्ष नेता को कहाँ मत हाल्दै?

१३ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । शीर्ष नेताहरूले भोलि कहाँबाट मतदान गर्दैछन्।

प्रधानमन्त्री शेरबहादुर देउवा- गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्र

सभामुख ओनसरी घर्ती- लिवाङ–७ रोल्पाको बालोदय माध्यमिक विद्यालय केन्द्र

उपराष्ट्रपति नन्दबहादुर पुन-खोलीगाउँपालिका–२ रोल्पा

झलनाथ खनाल-इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि केन्द्र

कृष्ण सिटौला- झापाको भद्रपुर–१० स्थित कबलगुडी प्रावि

वामदेव गौतम-बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमावि

सुवास नेम्बाङ- इलाम नगरपालिका ७, बालमन्दिर आधारभूत विद्यालय केन्द्र

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा- रोल्पाको लिवाङ नगरपालिका–१को तारा माध्यमिक विद्यालय केन्द्र
आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij