२०८३ साउन ९ शनिबार

दोस्रो चरणको निर्वाचनमा नयाँ सुरक्षा रणनीति

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०७४
3.7K
Shares
दोस्रो चरणको निर्वाचनमा नयाँ सुरक्षा रणनीति

७ जेठ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिसँग शनिबार छलफल गरेको छ ।

पहिलो निर्वाचनमा कतिपय अवाञ्छित गतिविधि भएको भन्दै दोस्रो चरणको निर्वाचनमा केही संयमित हुन दलका कार्यकर्तालाई आग्रह गर्न लगाउने उदेश्यले आयोगले चाडै प्रमुख दलका हिर्ष नेताहरुसँग छलफल गर्ने तय गरिएको आयोग स्रोतले जनाएको छ ।

गृह मन्त्रालयले निर्वाचनका लागि तयार गरेका सुरक्षा योजनामा आवश्यक रणनीति परिमार्जन र थप कार्ययोजना बनाई आगामी बैठकमा पेस गर्ने निर्णय भएको आयोगले जनाएको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij