२६ वैशाख, काठमाडौँ । आज मंगलवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत आइतबार कायम भएकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुन प्रतितोला ५३ हजार पाँच सय र चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2026 All right reserved to earthik.com | Site By : Sobij